माओवादी केन्द्रको संसदीय दलको बैठक जारी


काठमाडौं – माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बिहान ८ बजेदेखि जारी रहेको हो ।

केन्द्रीय समिति बैठकको समीक्षा, संसद्को गतिरोध अन्त्यका लागि पार्टीको भूमिका, सरकारको कामकारबाहीलगायत विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया