

दासढुंगा हत्याकाण्ड प्रतिवेदन–३ः अनि नेता लिलामणी पोखरेल चढेको साझा बस आइपुग्यो

काठमाडौं– ३ जेठ, ०५० मा जननेता मदन भण्डारी, जीवराज आश्रित चढेको भ्यान त्रिसुलीमा खस्यो। चालक अमर लामा बाँचे र प्रहरीकहाँ आत्मसमर्पण गर्न पुगे।
दुर्घटना जस्तो देखिने यो हत्याकाण्डमा भण्डारी परेको लगभग प्रमाणित भएको थियो। सोधीखोजी भइरहेका बेला तत्कालिन सांसद, हालका नेकपाका नेता लिलामणी पोखरेल चढेको साझा बस पनि त्यहिँ पुग्यो।
प्रतिवेदनको अगाडिको अंश यस्तो छ–

