
आईजीद्वारा कार्यालय सहयोगीदेखी एआईजीसम्म २४ कर्मचारी पुरस्कृत (सूची)
काठमाडौं — प्रहरी महानिरीक्षक बसन्त कुँवरले २४ जना प्रहरीलाई पुरस्कृत गरेका छन्। पुरस्कृत हुनेमा कार्यालय सहयोगीदेखि एआईजीसम्म छन्।
आफूलाई दिइएको जिम्मेवारी अनुशासित, इमानदार, लगनशील, व्यावसायिक र कर्तव्यनिष्ट ढंगले पूरा गरेको भन्दै उनीहरुलाई नगदसहित पुरस्कृत गरिएको हो।
यसरी पुरस्कृत गर्दा प्रहरीहरुमा सकारात्मक प्रभाव पर्ने र काम गर्नै हौसला प्राप्त हुने प्रहरी प्रधान कार्यालयले बताएको छ।
पुरस्कृत कर्मचारीहरुलाई २ हजार ५ सय देखि १ हजार ९ सय सम्म नगद पुरस्कार प्रदान गरिएको छ ।





कागजपत्र |
