
कांग्रेस केन्द्रीय समिति बैठक सुरु
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको छ । बैठकको फेसबुकबाट लाइभ गरिएको छ ।
बैठक सुरुमै महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीतिक इतिहासमा पहिलोपटक पार्टीको बैठक लाइभ गरिएको बताए ।



कागजपत्र |
