

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं – राष्ट्रियसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक ११ः१६ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा आर्थिक बिधेयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ भने आर्थिक बिधेयक २०८० पारित गरिनेछ ।
उता, राष्ट्र ऋण उठाउने बिधेयक २०८० माथी दफाबार छलफल हुने भएको छ भने त्यसपछि सो बिधेयकलाई पारित गर्ने कार्यसुची रहेको छ ।

