
पूर्व जनमुक्ति सेनाको गोलभेँडा खेती
म्याग्दीको मङ्गला गाउँपालिका–३ बुकेनीका दलवीर पुनले गरेको व्यावसायिक गोलभेँडा खेती । स्वेच्छिक अवकाश रोजेका पूर्व जनमुक्ति सेना ३७ वर्षीय पुनले २ वर्षदेखि बुकेनीमा व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका छन् । तस्वीर : सन्तोष गौतम / रासस



कागजपत्र |
