

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौ – प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ ।
यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
झन्डै २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २६ कम्पनीको ३६ सय २१ कित्ता सेयर कारोबार भएको छ ।

