

प्रचण्डका कारण संसद विघटन गरेको सुनाउँदै प्रधानमन्त्रीले सुनाए तीन बर्षका उपलब्धी (पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिर सरकार, सांसदको किनबेचको खेलमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लागेका कारण संसद विघटन गरेको बताएका छन्।
सोमबार सरकारको तीन बर्षका उपलब्धीबारे ब्रिफिङ गर्ने क्रममा उनले प्रचण्ड र नेपालको नाम लिएनन् तर केही शीर्ष नेता भनेका थिए। स्थिरताका लागि आफूले काम गरेको सुनाउँदै उनले उपलब्धी सुनाएका थिए।
यस्तो छ सरकारले गरेका काम।

