

ओखलढुंगामा पुल बचाउने प्रयास

वर्षातले जोखिममा परेको ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नं ६ र ७ को सीमानामा बनेको पक्की मोटरपुलको संरक्षण गरिँदै । नियमित यातायात सञ्चालनमा रहेको पुल वर्षातका कारण जीर्ण बनेपछि स्थानीय जनप्रतिनिधिको पहलमा मेसिनरी वाल र तारजाली लगाएर नदी कटान रोकि पुल चलाउन पहल गरिएको हो । तस्वीर : पूर्णप्रसाद न्यौपाने/रासस

