अनशन स्थगित गर्ने उपप्राध्यापक चलाउनेकाे घाेषणा


काठमाडाैं – न्यायकाे माग गर्दै पाँच दिनदेखि अनशनरत त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गर्ने भएका छन् ।

आज दिउँसाे १ बजे उनले अनशन स्थगित गर्ने जानकारी दिएका छन् ।

सर्वोच्चले आफूमाथि भएकाे कुटपिटकाे मुद्दा फिर्ता लिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेपछि अनशन स्थगित गर्न लागेकाे उनले बताए ।

प्रतिक्रिया