

सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

काठमाडौं – सन्दीप लामिछानेले नेपालालाई तेस्रो सफलता दिलाएका छन् ।
आईसीसी विश्वकप छनोटअन्तर्गतको ऐतिहासिक खेलमा नेपालले तेस्रो सफलता हात पारेको हो ।
सन्दीप लामिछानेले ब्रान्डन किङलाई ३२ रनमा आउट गरेका हुन् । अहिले वेस्ट इन्डिज १३.३ अोभरमा ५५ रन बनाएर ३ विकेट गुमाउँदै खेलिरहेको छ ।

