नेपाललाई सुरुवाती दुई सफलता


काठमाडौं – विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले शानदार सुरुवात गरेको छ ।

नेपालले टस जितेर पहिले बलिङ गरेको अवस्थामा नेपालका लागि करण केसीले लगातार बलमा २ विकेट लिएका छन् ।

उनले दोस्रो ओभरको अन्तिम दुई बलमा दुई विकेट लिएका हुन् । उनी अब ह्याट्रिकमा रहेका छन् ।

प्रतिक्रिया