जापानमा शक्तिशाली भूकम्प, जाँच परिक्षण हुँदै


काठमाडौं – जापानको उत्तर पूर्वी तटमा शनिवार साँझ ७ः३७ बजे ७.१ रेक्टर स्केलको भूकम्प गएको छ ।  यसको झट्काको अनुभव सबैभन्दा धेरै भने फुकुशिमा र मियामीमा गरिएको थियो ।

एक्सपर्टको टीम अहिले जाँचको लागि गएको छ । अहिलेसम्म जनको क्षति नभएको र ८ लाखको घरमा बत्ती गएको बताइएको छ ।

त्यहाँ सूनामीको खतरा भने नरहेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया