कालीमाटीको सडकमा फ्याँकियो १० टनभन्दा बढी गोलभेँडा


काठमाडौँ  – कालीमाटीको सडक किनारमा किसानहरूले गोलभेँडा फालेका छन्।

आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै फालेका हुन्।

मूल्य नपाएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालेका छन्

 

प्रतिक्रिया