मधेस प्रदेशको बजेट आज सार्वजनिक हुँदै


जनकपुर – आज मधेश प्रदेशको बजेट सार्वजनिक हुँदैछ ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट आज (शुक्रबार) सार्वजनिक गर्ने भएको हो ।

बिहीबार बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले अगामी आर्थिक २०८०/८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र पढेर प्रदेशसभामा जानकारी गराएका हुन् ।

प्रतिक्रिया