प्रधानमन्त्री प्रचण्ड काठमाडौं विश्वविद्यालयमा (फोटोफिचर)


बनेपा – प्रधानमन्त्री पुष्पकमल  दाहाल  प्रचण्डले काठमाडौं विश्वविद्यालयको २८ औं दिक्षान्त समारोहलाई सम्बोधन गरेका छन् ।

प्रचण्डले बनेपास्थित काठमाडौं विश्वविद्यालयमा आइतबार आयोजित दिक्षान्त समारोहलाई सम्बोधन गरेका हुन् ।

No description available.

No description available.

No description available.

No description available.

तस्बिरहरूः प्रदीपराज वन्त

प्रतिक्रिया