

सांसद सोविता गौतमले गरिन् विवाह

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विबाह बन्धनमा बाधिएकी छन् ।
उनले आज व्यापारिक घरनाका गृहेन्द्र घिमिरेसँग विबाह गरेकी हुन् । घिमिर प्रधानमन्त्री पुष्पकमल दाहाल चचण्डका नातेदार समेत हुन् ।
गृहेन्द्रसँग लामो समय प्रेमसम्बन्धमा रहेकी सोविताले प्रेमलाई विवाह परिणत गरेकी हुन् ।

