एमालेले थप्यो १३ जना केन्द्रीय सदस्य


काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य थपेको छ।

पार्टी मुख्यालय च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंहसहित १३ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो।

आजको बैठकमा केन्दिय सदस्यको कार्यविभाजनबारे छलफल भएको जनाइएको छ । केन्द्रिय सदसयले गरिरहेको क्षेत्र भन्दा फरक स्थानमा खटाउने गरी कार्यविभाजन गर्ने बारे छलफलका लागी आज सचिवालय बैठकम बसेको हो ।

प्रतिक्रिया