सरकारको नीति तथा कार्यक्रम : सुकुम्बासीलाई स्थानान्तरण गर्ने


काठमाडौं – सरकारले काठमाडौं उपत्यकालगायत नदीआसपासको सुकुम्बासी घटाउने घोषणा गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रममा काठमाडौं उपत्यकालगायत अन्य स्थानका नदी किनारआसपास रहेका वास्तविक विपन्न र भूमिहीनलाई उपयुक्त स्थानमा स्थानान्तरण गरेर नदीकिनारका अतिक्रमित भूमी खालि गराइने राष्ट्रपति पौडेलले यस्तो घोषणा गरेका हुन् ।

प्रतिक्रिया