भारतमा पछिल्लो २४ घण्टामा २,१०९ जना कोभिड सङ्क्रमित


काठमाडाैं – भारतमा पछिल्लो २४ घण्टामा २,१०९ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २१,४०६ रहेको छ भने निको हुनरेको दर ९८.७७ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ५५ जनामा कोभिड विरुद्धको खोप दिएसँगै राष्ट्रव्यापी खोप अभियानअन्तर्गत देशभर कुल २ करोड २० करोड ६६ लाख जनामा खोप दिइएको छ ।

दैनिक सङ्क्रमण दर १.३२ प्रतिशत छ ।

प्रतिक्रिया