
बालकृष्ण खाँणले जनाए समाचारप्रति आपत्ति (विज्ञप्तिसहित)
काठमाडौं – नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् ।
खाँणले एक विज्ञप्ति निकाल्दै ‘सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानकर्षण भएको जनाउँदै आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरीदिनुहुन अनुरोध छ’ भनेका छन् ।




कागजपत्र |
