एसीसी प्रिमियर क्रिकेटको ट्रफी सार्वजनिक


काठमाडौँ – काठमाडौँमा जारी एसीसी प्रिमियर क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ ।

नेपाल र युएईका बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया