नेपालको ब्याटिङ सुरु, नेपाललाई सुरुवाती झट्का


काठमाडौं — युएईविरुद्धको फाइनलमा नेपालले ब्याटिङ सुरु गरेको छ ।

नेपालले खेलको दोस्रो ओभरमै पहिलो झट्का ब्यहोरेको छ ।

नेपालका कुशल भुर्तेल १ रन बनाउँदै रोहन मुस्तफोको बलमा एलबीडब्लु धरापमा परे ।

दोस्रो दिन सुरु भएको खेलमा युएइका अन्तिम विकेट लिएसँगै नेपालले जितका लागि ११८ रनको लक्ष्य पाएको छ ।

अहिले नेपालको ब्याटिङ सुरु भएको छ ।

प्रतिक्रिया