नेपाललाई पहिलो सफलता


काठमाडौं — युएईविरुद्धको फाइनल खेलमा नेपालले पहिलो सफलता हात पारेको छ ।

टस जितेर बलिङ रोजेको नेपालका लागि सोमपाल कामीले पहिलो सफलता दिलाएका हुन् । सोमपालले युएईका कप्तान वसिमलाई ललित राजवंशीको हातबाट क्याट आउट गराए ।

प्रतिक्रिया