नेपाललाई चौथो झट्का, कप्तान पौडेल २७ रन बनाउँदै आउट


काठमाडौं – लिग चरणको अन्तिम खेलमा कतारविरुद्धको खेलमा नेपालको चौथो विकेट गएको छ ।

टिमको स्कोर ९ रन हुँदा दुई विकेट गुमाएको नेपालले ६२ रन बनाउँदा चौथो विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमाएको छ ।

त्यसअघि नेपालका कुशल भुर्तेल २, भीम सार्की ६ र आशिफ शेख १९ रनमा आउट भएका थिए ।

अहिले नेपालका लागि सोमपाल कामी र कुशल मल्लले ब्याटिङ गरिरहेका छन् ।

प्रतिक्रिया