
एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने
काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
बैठक वैशाख २८, २९ र ३० गते झापामा बस्न लागेको हो।
उपनिर्वाचनको समीक्षा लगायतका समसामयिक विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो।



कागजपत्र |
