


कांग्रेस उम्मेदवार भट्टराईले गरे हार स्वीकार
'आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, जनादेश शिरोपर गर्छु'

तनहुँ — तनहुँ १ को मत गणना जारी रहँदा सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका कांग्रेसका गोविन्द भट्टराईले हार स्वीकार गरेका छन् ।
मत गणना अन्तिमतिर आउँदा प्रतिस्पर्धी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेभन्दा करिब १० हजार मतले पछाडि परेपछि भट्टराईले फेसबुकमा स्टाटस लेख्दै हार स्वीकार गरेका हुन् ।
भट्टराई अहिलेसम्मको मतगणनामा वाग्लेभन्दा १० हजार बढी मतले पछाडि रहेका छन् ।
उनले लेखेका छन्,

