

एस्ट्राजेनिकालाई किन खारेज नगर्न आग्रह गर्यो डब्ल्यूएचओले

लण्डन – डब्ल्यूएचओले महामारी विरुद्धको युद्धमा एस्ट्राजेनिका खोपले महत्वपूर्ण भूमिका निभाउन सक्ने बताएको छ ।
जब साउथ अफ्रीकाले उक्त खोप नयाँ भाइरसको स्वरुपका लागि प्रभावहीन छ भन्दै यसको प्रयोगमा रोक लगायो, संगठनले यस प्रकारको बयान जारी गरेको हो ।
ब्ल्यूएचओले यसलाई पूर्ण रुपले हतारमा गरेको निर्णय बताएको छ । यस्तो शुरुवाती क्रममा खोपलाई खारेज गर्न सकिँदैन ।
६५ वर्षभन्दा बढि उमेरका मानिसहरुमा यो खोप प्रभावकारी नभएको प्रमाणित भएको बताइएको छ ।

