माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु


काठमाडौं – नेकपा माओवादी केन्द्रको पार्टी संसदीय दलको बैठक सुरु भएको छ ।

पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालसहितका नेताहरु उपस्थित रहेका छन् ।

नेकपा माओवादी केन्द्रले अहिलेसम्म दलको उपनेता चयन गरेको छैन । त्यस्तै आजको बैठक संसदीय समिति गठनको बारेमा पनि छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया