सिंहदरवारमा माओवादी संसदीय दलको बैठक बस्दै


काठमाडौँ – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ ।

सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बैठक बस्न लागेको हो ।

बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे छलफल हुने र आफ्नो भागमा परेका समितिको सभापतिमा कसलाई पठाउने भन्नेबारे बैठकले निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया