
माछापुच्छ्रे हिमालको दृश्य हेर्न घलगाउँ प्रख्यात
कास्की – कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका—८ स्थित पर्यटकीय गाउँ घलेलबाट नजिकै देखिएको माछापुच्छ्रे हिमाल । होमस्टे र दृश्यावलोकनका लागि घलेले प्रख्यात छ ।
तस्बिर : कृष्ण दवाडी



कागजपत्र |
