सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी (फोटो फिचर)


काठमाडौं – सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी गरिएको छ ।

राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपिजे)ले आफ्नो २५औं रजत जयन्तीको अवसर पारेर ‘जात्रा पर्व, हाम्रो गर्व’ भन्ने नाराका साथ सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी गरेको हो ।

बिहीबार फोटो प्रदर्शनी असनमा गरिएको छ । 

प्रतिक्रिया