जुम्लाको तिलामा काठेपुलको कहर


जुम्ला – जुम्लाको तिला गाउँपालिका-१ स्थित रारामा रहेको स्थानीय आवतजावत गर्ने काठेपुल । स्थानीय नागरिकलाई जोखिमपूर्ण भए पनि यही काठेपुलबाट ओहोर दोहोर गर्नुपर्ने कहर छ ।

सरकारले देशभरका जोखिमपूर्ण पूर्ण पुलहरु विस्तार गर्दै नयाँ झोलुङ्गे पुल हाल्ने बताए पनि अझै देशका यस्तै धेरै ठाउँमा काम अघि बढ्नै सकेको छैन । तस्वीर : विजय रावत / रासस

प्रतिक्रिया