पब्लिक युथ स्ववियु सभापतिमा नेविसंघका पाण्डे विजयी


काठमाडौं – पलिब्क युथ क्याम्पस स्ववियु सभापतिमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) का नविन पाण्डे विजयी भएका छन् ।

सम्पन्न मतगणनामा पाण्डेले ८१६ मत ल्याई सभापतिमा विजयी भएका हुन् ।

सचिव र कोषाध्यक्षमा भने अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् ।

सदस्यहरूमा २ सदस्यबाहेक सबैम नेविसंघका उम्मेदवार विजयी भएका छन् ।

No photo description available.

प्रतिक्रिया