
शंकरदेव स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका बस्नेत विजयी
काठमाडौं – शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका सुशान्त बस्नेत विजयी भएका छन् ।
अनेरास्ववियुका मुना तिवारी, अखिल क्रान्तिकारीका विरेन जिसी र स्वतन्त्र सुशील धामी उनका प्रतिद्वन्द्वी थिए ।
यहाँ नेविसंघ र नेकपा एस निकट अनेरास्ववियूबीच तालमेल भएको थियो ।



कागजपत्र |
