प्रचण्ड सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने निर्णय गरेको छ ।

आइतबार बिहान पार्टी कार्यालय बसुन्धारामा बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सो निर्णय लिएको हो ।

पार्टी सरकारमा सहभागी हुने विषयमा पनि लचक देखिएको छ

प्रतिक्रिया