

काँग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ – नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।
आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुमोदन गर्नेछ ।
कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।

