

नेपाललाई चौथो झट्का

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टु मा बिहीबार युएईविरुद्धको खेलमा नेपाललाई चौथो झट्का लागेको छ । नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए लगत्तै आउट भएका हुन् । उनले ५० रन बनाएर आउट भए ।
नेपालले अहिलेसम्म आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल र कप्तान रोहित पौडेललाई गुमाइसकेको छ ।
युएईले दिएको विशाल ३११ रनको लक्ष्य पछ्याने क्रममा ब्याटिङ गरिरहेको छ ।

