प्रधानमन्त्री र प्रदेश प्रमुखहरूबीच बालुवाटारमा भेटवार्ता


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रदेश प्रमुखहरूले भेटवार्ता गरेका छन्।

काठमाडौँ आएका उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेका हुन्।

प्रदेश प्रमुखहरू र प्रधानमन्त्रीबीच बुधबार बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्री सचिवालयले जनाएकाे छ ।

उक्त भेटवार्तामा प्रदेशलाई बलियो बनाउन सङ्घले गर्नुपर्ने सहयोगलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ।

प्रतिक्रिया