

झापामा यान्त्रिकरणबाट धान रोपाइँको शुभारम्भ

कृषि यान्त्रिकरणबाट चैते धान रोपाइँको शुभारम्भ गर्दै झापा, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई । पालिकाको धान उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कमल–६ का अगुवा किसान पारशमणि राईको दुई बिघा बढी जमीनमा यान्त्रिकरणमार्फत चैते धान रोपिएको थियो । पछिल्लो समय कृषि क्षेत्रमा यन्त्रको प्रयोग बढ्दै गएको छ । यसले खर्च, समय र जनशक्ति घटाएको छ । तस्वीर : यज्ञराज आङ्गदेम्बे / रासस

