६१ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – सरकारले ६१ जना सहसचिवको सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६१ जना सहसचिवको सरुवाको निर्णय गरेको हो ।

बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको सरुवा सूची टुंगो लगाएको हो ।

 

प्रतिक्रिया