
सरकार र यातायात मजदुरबीच ५ बुँदे सहमति, यस्तो सहमतिको पूर्णपाठ
काठमाडौं – सरकार र यातायात मजदुर व्यवसायीबीच ५ बुँदे सहमति भएको छ । व्यवसायीले सोमबार भएको घटनाको विरोध गर्दै आज (मंगलबार) बिहानैदेखि सार्वजनिक सवारी साधन बन्द गरेपछि सरकारले उनीहरुलाई वार्तामा बोलाएको थियो ।
सरकार र प्रदर्शनकारीबीच भएको छलफलपछि आज गरिएको सार्वजनिक यातायात बन्द फिर्ता लिइएको छ ।
सरकार र यातायात व्यवसायीबीच ५ बुँदे सहमति भएको छ । सहमतिअनुसार गोंगबु बसपार्कमा भएको घटनाका साथै हड्ताललगायतका विषयमा छलफल भएको थियो ।
यस्तो छ सहमतिको पूर्णपाठः




कागजपत्र |
