कोरोना अपडेटः थप एक जनामा संक्रमण, ६ सक्रिय संक्रमित


काठमाडौं – पछिल्ला २४ घन्टामा एकजना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४९ जनाको नमुना परिक्षण गर्दा एकजना संक्रमित फेला परेका हुन । तिनिहरुको पिसिआरबाट ५४७ र एन्टिजोनवा २ जनाको नमुना परिक्षण गरिएको थियो ।

डिस्चार्ज दुई जना भएका छन भने आज मात्रै २४५२ ले खोप लगाएका छन । हाल संक्रमितको संख्या देशभरमा ६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया