नारच्याङ झरना अवलोकनका लागि पर्यटकको भीड


म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा पर्ने नारच्याङ झरना । कुमारी झरनाको रुपमा परिचित यो झरना अवलोकनका लागि पछिल्लो समय मुस्ताङ जाने र फर्किने आन्तरिक तथा वाह्य पर्यटकको भीड लाग्ने गर्छ । तस्बिर : ध्रुवसागर शर्मा / रासस

प्रतिक्रिया