

प्रदेश १ सभा बैठक बस्दै

विटारनगर – प्रदेश–१ सभा बैठक सोमबार बस्दैछ ।
बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । प्रदेश सभा बैठक गत पुस ३० देखि बस्न सकेको थिएन ।

