एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सुरु (फोटो फिचर)


काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पाँचौ केन्द्रिय समितिको बैठक सुरु भएको छ ।

आज देखी जारी बैठकमा अध्यक्ष नेपालले राजनीतिक दस्तावेज पेश गरेका छन । उक्त दस्तावेजमा केन्द्रिय सदस्यहरुले धारणा राख्नेछन ।  

प्रतिक्रिया