
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते
काठमाडौं – राष्ट्रिय सभाको उपाध्यक्षको चुनाव माघ २३ गते हुने भएको छ ।
आज शुक्रबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले निर्वाचन कार्यक्रम प्रकाशित गर्न निर्देशन दिएका हुन् ।



कागजपत्र |
