तोरीमा तस्बिर खिचाउँदै आन्तरिक पर्यटक


बागलुङ – बागलुङ नगरपालिका-४ कुडुले फाँटमा रहेको तोरीमा तस्बिर खिचाउँदै आन्तरिक पर्यटक । अहिले उक्त फाँटमा तोरीको तस्बिर खिच्न र टिकटक बनाउनेको चाप छ । तस्बिर : खेमराज गौतम

प्रतिक्रिया