

राष्ट्रपति विद्यादेवी भण्डारी बिजुक्छें निवासमा

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आज (शनिबार) नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास पुगेकी छन् ।
आज अध्यक्ष विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेर राष्टपति भण्डारीले देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।

