
सभामुखमा देवराज घिमिरे निर्वाचित
काठमाडाैं – प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन् ।
घिमिरेको पक्षमा १६७ मत परेको थियो भने इश्वरी न्याैपानेको पक्षमा एक सय मत परेको थियो ।
त्यस्तै तटस्थ मत १ मत परेको पनि सभाका अहिलेसम्म अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जनाए ।
सभामुखका लागि मजदुर किसान पार्टीका प्रेम सुवाल तटस्थ मत दिएका थिए । प्रतिनिधिसभामा जम्मा २ सय ६८ सांसद उपस्थित भएको पनि राणाले जनाए ।



कागजपत्र |
